Non-Resident Nepalese Association Belgium
"For Nepali, By Nepali"
Nepal - Belgium

Non-Resident Nepalese Association Belgium

  • Image 1
    परोपकारी राहत कोष सहयोगार्थ कार्यक्रम
  • Image 2
    अर्थ मन्त्री रामशरणलाई स्वागत
  • Image 3
    नया कार्य समिति सफथ लिदै
  • Image 4
    निर्वाचन आयुक्त ईला शर्मा लाई ज्ञापन पत्र दिदै एनआरएन ए बेल्जियम अध्यक्ष
  • नेपाली नया बर्ष शुभकामना
    नेपाली नया बर्ष शुभकामना आदानप्रदान कार्यक्रम
  • क्षेत्रीय समिति आन्त्रोपेन को तीज कार्यक्रम
    क्षेत्रीय समिति आन्त्रोपेनको तीज कार्यक्रम

एनआरएन ए बेल्जियम गतिबिधि

एनआरएन ए क्षेत्रीय समिति आन्त्रोपेनले गर्यो तीज कार्यक्रम

एनआरएन ए क्षेत्रीय समिति आन्त्रोपेनले गर्यो तीज कार्यक्रम

बेल्जियम। एनआरएन ए बेल्जियम क्षेत्रीय समिति आन्त्रोपेन को आयोजनामा हिन्दु नारिहरुको महान चाड हरितालिका तीज... [More...]

एनआरएन ए बेल्जियमको पाचौ साधारण सभा सम्पन्न

एनआरएन ए बेल्जियमको पाचौ साधारण सभा सम्पन्न

बेल्जियम । २८ जूलाई, बेल्जियममा रहेका नेपालीहरुलाई आपत बिपतमा सहयोग गर्ने उद्देश्यले स्थापित परोपकारी कोषलाई... [More...]

बिदेशी नेपालीहरुको मताधिकार बारे एनआरएन बेल्जियमले गर्यो अन्तरकृया

बिदेशी नेपालीहरुको मताधिकार बारे एनआरएन बेल्जियमले गर्यो अन्तरकृया

बेल्जियम, १७ जूलाई । नेपाल सरकार निर्वाचन आयोगको योजना अनुसार गैर आवासीय नेपालीहरुका लागि मताधिकार सम्भाव्यता... [More...]

एनआरएन ए बेल्जियम द्वारा अन्तरकृया कार्यक्रम सम्पन्न

एनआरएन ए बेल्जियम द्वारा अन्तरकृया कार्यक्रम सम्पन्न

बेल्जियम । १२ जुन,  गैर आवासीय नेपाली संघ बेल्जियम द्वारा गत ११ जूनका दिन गैर  आवासीय नेपाली संघ अन्तराष्ट्रीय... [More...]

एनआरएन बेल्जियमद्वारा नया बर्षको शुभकामना आदानप्रदान सम्पन्न

बेल्जियम, १५ आप्रिल । गैर आवासीय नेपाली संघ बेल्जियमको आयोजनामा गत आईतबारका दिन नेपाली नया बर्ष २०७१ अवसरमा... [More...]

एनआरएन बेल्जियम द्वारा अनिश खालिन बचाउ सहयोग हस्तान्तरण

गैर आवासीय नेपाली संघ बेल्जियमले खाडी मुलुक युएईमा मृत्युदण्ड सुनाईएका अनिश खालिङ राईलाई बचाउनका लागि सहयोग... [More...]

एनआरएन बेल्जियम परोपकारी कोषका लागी लुभेनमा साँस्कृतिक कार्यक्रम सम्पन्न

बेल्जियम । गैर आवासीय नेपाली संघ बेल्जियमले विदेश मा रहेका नेपाली हरुको बिपत समाधान को लागी स्थापित परोपकारी... [More...]

 

View more...

एनआरएन गतिबिधी

एनआरएनले दैवीप्रकोप उद्धारका लागि आपतकालीन संयन्त्र बनाउन सघाउने

एनआरएनले दैवीप्रकोप उद्धारका लागि आपतकालीन संयन्त्र बनाउन सघाउने

१२ भदौ, काठमण्डौं । गैरआवासीय नेपाली संघले दैवी प्रकोप उद्धारका लागि स्थायी प्रकारको आपतकालीन संयन्त्र बनाउन... [More...]

एनआरएनद्वारा प्रधानमन्त्री कोइरालाको स्वास्थ्य लाभको कामना

२० असार २०७१ काठमाण्डौ। गैरआवासिय नेपाली संघ (एनआरएन)ले प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य लाभको कामना... [More...]

एनआरएन बेल्जियम द्वारा अर्थ मन्त्री महत लाई बेल्जियममा स्वागत

एनआरएन बेल्जियम द्वारा अर्थ मन्त्री महत लाई बेल्जियममा स्वागत

बेल्जियम, मार्च २१, यूरोपियन यूनियनको निमन्त्रणामा दातृनिकायहरुको विकास बैठकमा भाग लिन गत बुधबार बेल्जियम आएका... [More...]

बेल्जियममा नेपाल महोत्सव भब्य रुपमा सम्पन्न

बेल्जियममा नेपाल महोत्सव भब्य रुपमा सम्पन्न

प्रवासी नेपालीहरुको साझा संगठनको रुपमा स्थापित गैह्र आवासीय नेपाली संघ बेल्जियम ले बिगत का वर्ष जस्तै यस वर्ष... [More...]

गैरआवासीय नेपाली संघको प्रेस वक्तव्य

तोकिएको मितिमा संविधान जारी हुन नसक्दा १४ जेठ (२७ मे) देखि संविधानसभा स्वंत भंग हुन पुगेको छ । यसले... [More...]

एन आर एन ए अध्यक्ष को पररास्त्र मन्त्री संग भेट्घाट

आज सन् २०१३ मे २ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेको नेतृत्वको प्रतिनिधि मण्डलले परराष्ट्र... [More...]

गैरआवासीय नेपाली युरोप क्षेत्रीय वैठक को तयारि अन्तिम चरणमा

गैर आवासीय नेपाली संघ राष्ट्रिय  समन्वय परिषद नेदरल्याण्डको आयोजनमा गैर आवासीय नेपाली संघ पाँचौ एन आर एन युरोप... [More...]

 

View more...

बेल्जियम समाचार

बिचार तथा विश्लेषण